Are you feeling nervous about your Social Studies (सामाजिक) SEE (Secondary Education Examination) approaching? Don't worry, because we've got your back! Here's a comprehensive guide to some very important questions that might just pop up in your Social Studies exam.
Why should you focus on these questions?
Imagine if you could predict the questions that would appear in your SEE exam. Wouldn't that make studying much easier? Well, that's precisely what we're offering you. By paying attention to these very important questions, you're giving yourself an edge in your exam preparation.
Understanding the Exam Pattern.
The SEE exam is a crucial milestone in your academic journey. To excel, it's essential to understand the exam pattern and focus on the topics that carry more weightage. These questions are carefully selected based on their relevance to the syllabus and their likelihood of appearing in the exam.
Simplify Your Preparation:
With so much to study, it's easy to feel overwhelmed. But worry not! We've simplified your preparation process by handpicking questions that cover key concepts from each chapter. By focusing on these questions, you can streamline your revision and ensure that you're well-prepared for the exam.
Stay Calm and Stay Focused:
As the exam day approaches, it's natural to feel anxious. But remember to stay calm and focused. Trust in your preparation and believe in yourself. With hard work, dedication, and a strategic approach, you can conquer your SEE exam.
These very important questions for your Class 10 Social Studies exam are your secret weapon to success and get A+ grade. By focusing on them, simplifying your preparation, and boosting your confidence, you're well on your way to acing your SEE exam. So, roll up your sleeves, dive into your studies, and remember – you've got this! Good luck!
Click below icon to view the answers
एकाइ १ः हामी र हाम्रो समाज
प्र. (१) राष्ट्रिय गौरव भनेको के हो ?
प्र. (२ )सामाजिकीकरणको परिचय दिनुहोस् ।
प्र. (३) पहिचान भनेको के हो?
प्र.(४) लैङ्गिक पहिचान भनेको के हो ?
प्र.(५) सामाजिकीकरणका कुनै दुईओटा महत्त्व लेख्नुहोस् ।
प्र.(६)तपाईंले समाजबाट सिकेका कुनै दुई व्यवहारहरू के के हुन्?
प्र.(७) सामाजिक विविधताका कुनै दुई फाइदाहरू उल्लेख गर्नुहोस् ।
प्र.(८) सामाजिकीकरणलाई एउटा सिपको रूपमा मानिन्छ, किन ?
प्र.(९) सामाजिकीकरणलाई समाजको निरन्तर प्रक्रिया मानिन्छ, किन ?
प्र. (११) भाषामार्फत कसरी सामाजिकीकरण हुन्छ?
प्र.(१२) औपचारिक र अनौपचारिक सामाजिकीकरणलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
प्र.(१३) तपाईंले समाजबाट सिकेका कुनै दुई सिपहरू के के हुन् ?
प्र. (१४) सामाजिकीकरणबाट तपाईंले सिकेका दुई सिपहरू के के हुन् ?
समूह 'ख' छोटो उत्तरात्मक प्रश्नहरू
प्र.(१५) सामाजिकीकरणका कुनै चारओटा महत्त्वत्लाई बुँदागत रूपमा उल्लेख गर्नुहोस् ।
प्र.(१७) मानौं, तपाईं नेपालको प्रतिनिधित्व गरी विदेश भ्रमणमा जाँदै हुनुहुन्छ भने नेपालकोपहिचान दिने कुनै एउटा कार्यक्रममा कसरी आफ्नो देशको राष्ट्रिय गौरव बढाउने कुरा राख्नुहुन्छ?
प्र.(१८) नपाङ्गता भएका व्यक्तिलाई समावेशीकरण गर्न तपाईंले के कस्तो सहयोग गर्नुहुन्छ ?
प्र.(१९) नेपालमा विविधतामा एकता कायम गर्न के के गर्नुपर्छ? कुनै चारओटा प्रभावकारी उपायहरू लेख्नुहोस् ।
प्र.(२०) राष्ट्रिय गौरवको परिभाषा दिई यसका कुनै तीनओटा महत्त्व उल्लेख गर्नुहोस् ।
प्र. (२१) नेपालको राष्ट्रिय गौरवलाई विश्वसामु चिनाउन के गर्नुपर्छ ? कुनै चार उपाय लेख्नुहोस् ।
प्र. (२२) "सगरमाथाले नेपाली शिर उच्च बनाएको छ।" प्रस्ट पार्नुहोस् ।
प्र. (२३) तपाईं अध्ययन गरिरहनुभएको विद्यालयमा के कस्ता विविधताहरू रहेका छन् ? चारओटा बुँदामा प्रस्ट पार्नुहोस् ।
प्र.(२४) "जीवनलाई अर्थपूर्ण बनाउन पहिचानको ठुलो महत्त्व छ ।" यस भनाइसँग सम्बन्धित आफ्ना गहकिला चार तर्कहरू पेस गर्नुहोस् ।
प्र.(२५) यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचान र सम्मान गर्न के कस्ता कार्य गर्न सक्नुहुन्छ ? चार बुँदामा लेख्नुहोस् ।
प्र.(२६) "राष्ट्रगान नेपाल र नेपालीको गौरव हो।" कारण दिनुहोस् ।
प्र.(२७ ) सामाजिकीकरणका कुनै चार विशेषताहरू लेख्नुहोस् ।
प्र.(२८) सामाजिकीकरणका माध्यमहरू के के हुन् ? उल्लेख गर्नुहोस् ।
प्र. (२९) हाम्रा पहिचानहरू के के हुन् ? यसका प्रकारहरू लेख्नुहोस् ।।
प्र. (३०) नेपालको संविधानले विविधतामा एकतालाई कसरी समेट्ने प्रयास गरेको छ ?
प्र.(३१) नेपालमा परापूर्वकालदेखि कायम रहेको विविधतालाई निरन्तरता दिन के कस्ता उपायहरू अवलम्बन गर्नुपर्छ ? बुँदागत रूपमा प्रस्ट पार्नुहोस् ।
एकाइ २: विकास र विकासका पुर्वाधारहरु
समूह 'क' अति छोटो उत्तरात्मक प्रश्नहरू
प्र. (१) दिगो विकासका कुनै दुई विशेषता लेख्नुहोस् ।
प्र.(२) दिगो विकासका दुई उद्देश्यहरू लेख्नुहोस्।
प्र.(३) नेपालमा हाल सञ्चालित आयोजनाहरूलाई समयमा सम्पन्न गर्न के के गर्नुपर्छ ? कुनै दुई उपायहरू लेख्नुहोस् ।
प्र. (४) नेपालमा मानव विकासका कुनै दुई चुनौतीहरू लेख्नुहोस् ।.
प्र. (५) मानव विकास सूचकाङ्क भन्नाले के बुझिन्छ ?
प्र. (६) नेपालको मानव विकास सूचकाङ्कलाई वृद्धि गर्ने कुनै दुई उपाय लेख्नुहोस् ।
प्र.(८) राष्ट्रिय गौरवका आयोजनाहरू महत्त्वपूर्ण हुनाका कुनै दुई कारण लेख्नुहोस् ।
प्र. (७) दिगो विकासका कुनै दुई आयाम उल्लेख गर्नुहोस् ।-
प्र.(९ ) विश्वमा दिगो विकासका लागि भएका कुनै दुई प्रयास उल्लेख गर्नुहोस् ।
प्र.(१०) दिगो विकासलाई प्रवर्धन गर्ने कुनै दुई उपाय लेख्नुहोस् ।
प्र.(११) एकात्मक शासन प्रणाली र सङ्घीय शासन प्रणालीमा भएको एउटा फरक लेख्नुहोस् ।
प्र. (१२) राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न बाधा पुऱ्याउने कुनै दुई तत्त्व उल्लेख गर्नुहोस् ।
प्र.(१३) माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न भएपछि देशको विकासमा पर्ने कुनै दुई सकारात्मक प्रभावहरू लेख्नुहोस् ।
प्र.(१४) मध्यपहाडी लोकमार्ग स्थापना भएपछि यातायातमार्फत कुन कुन क्षेत्रको विकास गर्ने लक्ष्य राखिएको छ ?
प्र.(१५) सिक्टा सिँचाइ आयोजनाको मुख्य उद्देश्य के हो ?
प्र. (१६) राष्ट्रिय गौरवका आयोजनालाई सफल बनाउन गर्नुपर्ने दुई कार्यहरू उल्लेख गर्नुहोस् ।
प्र. (१७) दिगो विकास भनेको के हो ?
प्र. (१८) मानव विकास सूचकाङ्क वृद्धि गर्न के गर्नुपर्छ ?
प्र.(१९) मानव विकास सूचकाङ्क कम हुने कुनै दुई कारणहरू लेख्नुहोस् ।
प्र.(२०) मध्यम मानव विकास भएका देशहरूको सूचकाङ्क कति हुन्छ ?
प्र.(२१) सार्क राष्ट्रहरूमा नेपालको मानव विकास सूचकाङ्क कति औं स्थानमा रहेको छ ?
प्र.(२२) दिगो विकासका लागि तपाईं स्थानीय सरकारलाई के सुझाव दिनुहुन्छ ?
प्र. (२३) सङ्घीयता भनेको के हो ?
प्र. (२४) नेपाल कहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र मुलुक बन्न पुग्यो ?
प्र. (२५) नेपालका स्थानीय तह र प्रदेशको सङ्ख्या लेख्नुहोस् ।
प्र. (२६) नेपालमा महानगरपालिका र उपमहानगरपालिकाको सङ्ख्या कति छ ?
प्र. (२७) नेपालबाहेक सङ्घीयतामा गएका अन्य दुई मुलुकहरूमा कुन कुन हुन् ?
प्र. (२८) विकास आयोजना भन्नाले के बुझिन्छ ?
प्र.(२९) पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणले कुन क्षेत्रको विकासको सम्भावना बढेको छ ?
समूह 'ख' छोटो उत्तरात्मक प्रश्नहरू
प्र.(३०). राष्ट्रपति चुरे तराई-मधेस संरक्षण कार्यक्रमको मुख्य उद्देश्य के हो ?
प्र.(३१) तपाईंको प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना कुन हो ?
प्र. (३२) काठमाडौँ-तराई द्रुतमार्गका कुनै नै दुई विशेषताहरू उल्लेख गर्नुहोस् ।
प्र. (३३) दिगो विकासका आयामहरूको छोटकरीमा व्याख्या गर्नुहोस् ।
प्र.(३४) मानव विकास सूचकाङ्कको आवश्यकता पर्नुका कारणहरू चार वाक्यंमा उल्लेख गंर्नुहोस् ।
प्र. (३५) नेपालमा दिगो विकासका लागि भएका प्रयासहरू उल्लेख गर्नुहोस् ।
प्र.(३६) सङ्घीयताका फाइदाहरू उल्लेख गर्नुहोस् ।
प्र.(३७) सङ्घीयतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सङ्घ र प्रदेशले खेल्ने दुई दुई भूमिकाहरू लेख्नुहोस् ।
प्र.(३८) राष्ट्रिय गौरवका आयोजनाहरूलाई तोकिएको समयमा सम्पन्न गर्न नेपाल सरकारले के के गर्नुपर्छ ? कुनै चार कार्यहरू लेख्नुहोस् ।
प्र. (३९) राष्ट्रिय गौरवका आयोजनाहरू समयमा नै सम्पन्न नहुनाका कुनै चार कारणहरू लेख्नुहोस् ।
प्र.(४०) नेपालमा सङ्घीयता लागु भएपछि यसले ल्याएका कुनै चारओटा अवसर उल्लेख गर्नुहोस् ।
प्र. (४१) मध्यपहाडी लोकमार्गले पहाडी जनजीवनमा के कस्ता सकारात्मक प्रभावहरू पार्दछ ?
प्र.(४२) काठमाडौँ-तराई/मधेस द्रुतमार्गको निर्माणबाट प्राप्त हुने कुनै चारओटा फाइदा उल्लेख गर्नुहोस् ।
प्र.(४३) माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका कुनै चार विशेषताहरू लेख्नुहोस् । नेपालमा यस्ता आयोजनाहरूलाई किन प्राथमिकतामा राख्नुपर्छ ?
प्र. (४४) केन्द्रीकृत शासन प्रणालीले नेपाललाई न्याय दिलाउन सकेन भन्ने पक्षमा तपाईंका तर्कहरू उल्लेख गर्नुहोस् ।
प्र.(४५) सङ्घीयता र क्षेत्रीय विकासबिच फरक देखाउनुहोस् ।
प्र. (४६) मानव विकास सूचकाङ्कको परिभाषा दिनुहोस् र नेपालमा मानव विकास सूचकाङ्क सुधार गर्न के गर्नुपर्छ उल्लेख गर्नुहोस् ।
प्र.(४७) "सङ्घीयता देश विकासको ठुलो आधारशिला हो।" कुनै चार तर्कहरू दिनुहोस् ।
प्र.(४८) नेपालमा मानव विकासका लागि के कस्ता चुनौतीहरू रहेका छन् ?
प्र.(४९) विश्वमा उच्च र न्यून मानव विकास सूचकाङ्क भएका चार चारओटा देशहरूलाई सूचकाङ्कसहित तालिकामा देखाउनुहोस् ।
प्र.(५०) दिगो विकासको अवधारणालाई छोटकरीमा स्पष्ट पार्नुहोस् ।
प्र.(५१) सङ्घीयताको सफल कार्यान्वयन गर्न ध्यान दिनुपर्ने कुराहरू उल्लेख गर्नुहोस् ।
प्र.(५२) सङ्घीय र स्थानीय सरकारका चार चारओटा अधिकारहरूको सूची बनाउनुहोस् ।
प्र.(५३) सङ्घीयताका प्रमुख चार विशेषताहरू लेख्नुहोस् ।
प्र. (५४) सङ्घीयताका प्रमुख चुनौतीहरू उल्लेख गर्नुहोस् ।
प्र.(५५) नेपालमा सङ्घीयतालाई संस्थागत रूपमा विकास गर्न के कस्ता कुराहरूमा ध्यान पुऱ्याउनुपर्छ ? कुनै चारओटा बुँदा उल्लेख गर्नुहोस् ।
प्र.(५६) नेपालमा सञ्चालन गरिने विकास आयोजनाहरूलाई समयमा नै सम्पन्न गर्न के कस्ता कुराहरूमा ध्यान दिनुपर्छ ? बुँदागत रूपमा उल्लेख गर्नुहोस् ।
एकाइ ३: हाम्रा सामाजिक मूल्य र मान्यता
समूह 'ख' छोटो उत्तरात्मक प्रश्नहरू
प्र. (१) विश्वसम्पदा सूचीमा सूचीकृत नेपाली सम्पदाहरूको अवस्था दिनप्रतिदिन खस्कँदो अवस्थामा रहेको देखिन्छ । यस्ता सम्पदाहरूको संरक्षण र संवर्धन गर्न कस्ता कदमहरू चाल्नुपर्ला ? कुनै चार उपायहरू उल्लेख गर्नुहोस् ।
प्र.(२) लोकगीतको परिचय दिँदै यसका कुनै तीन विशेषताहरू उल्लेख गर्नुहोस् । २३
प्र.(३) "हाम्रो सम्पदा हाम्रो पहिचान" शीर्षकमा कुनै एक राष्ट्रिय दैनिक पत्रिकाको लागि सम्पादकीय तयार गर्नुहोस् ।
प्र.(४) हाम्रा शास्त्रीय तथा लोकनृत्यहरू लोप हुने खतरामा छन् । तिनीहरूको संरक्षण र प्रवर्धन गर्न स्थानीय तहले के कस्ता भूमिका खेल्नुपर्छ ?
प्र. (५) राष्ट्रिय दिवस भनेको के हो ? यसका कुनै चार महत्त्व उल्लेख गर्नुहोस् ।
प्र.(६) विश्वसम्पदा सूचीमा परेका नेपालका सम्पदाहरूको वर्तमान अवस्था मूल्याङ्कन गर्नुहोस् ।
प्र.(७) सहिदहरूको सपना साकार पार्न सहिद दिवस मनाइन्छ। सहिद दिवसलाई प्रभावकारी रूपमा मनाउने कुनै चार उपायहरू उल्लेख गर्नुहोस् ।
प्र.(८) मानवता र विश्वबन्धुत्वको भावना फैलाउने कुनै चारओटा उपायहरू लेख्नुहोस् ।
प्र.(९) ज्येष्ठ नागरिक ऐन, २०६३ मा रहेका कुनै चार प्रावधानहरू उल्लेख गर्नुहोस् ।
प्र.(१०) मलाला युसुफजाईको योगदानलाई चार बुँदामा मूल्याङ्कन गर्नुहोस् ।
प्र. (११) नेपालमा बालदिवस मनाउनुको सान्दर्भिकता प्रस्ट पार्नुहोस् ।
प्र. (१२) तपाईंको समुदायमा प्रचलित कुनै एक नाचको परिचय र विशेषता लेख्नुहोस् ।
प्र. (१३) हाम्रा लोक तथा शास्त्रीय नृत्यहरू लोप हुने खतरामा छन्, यिनीहरूको संरक्षण गर्न के के गर्नुपर्ला ? सुझाव दिनुहोस् ।
प्र. (१४) आधुनिक युगमा समाजमा रहेका ज्येष्ठ नागरिकप्रति राज्य र परिवारका सदस्यको भूमिकालाई चार बुँदामा स्पष्ट गर्नुहोस् ।
'प्र.(१५) नेपालमा प्रत्येक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसका रूपमा मनाउनुका कुनै चार कारण उल्लेख गर्नुहोस् ।
प्र.(१६) तपाईको विचारमा नेपालमा कुन कुन दुईओटा राष्ट्रिय दिवसहरू निकै महत्त्वपूर्ण छन् ? कारणसहित उत्तर लेख्नुहोस् ।
प्र. (१७) नेल्सन मन्डेलाको योगदानको मूल्याङ्कन गर्नुहोस् ।
प्र. (१८) अन्तर्राष्ट्रिय नारी दिवसमा तपाईं वक्ता भई वोल्नुपर्ने भएमा कुन कुन विषय समेट्नुहुन्छ ? चार बुँदामा स्पष्ट गर्नुहोस् ।
प्र.(१९) लोकगीत भनेको के हो? यसका कुनै तीन प्रमुख विशेषता उल्लेख गर्नुहोस् ।
प्र (२०) लोकबाजा भन्नाले के बुझिन्छ ? लोकबाजाहरूको संरक्षण गर्न के कस्ता कुराहरूमा ध्यान दिनुपर्छ ?
प्र. (२१) राष्ट्रिय सम्पदाको संरक्षणमा विद्यार्थी, समुदाय र राज्यले के कस्ता भुमिका निर्वाह गर्न सक्छन् ? प्रत्येकको सूची तयार गर्नुहोस् ।
प्र.(२२) राष्ट्रिय सम्पदाको परिचय दिँदै यसका प्रकारहरू उल्लेख गर्नुहोस्
प्र. (२३) विश्वसम्पदा सूचीमा सूचीकृत कुनै चारओटा सम्पदाका दुई दुईओटा विशेषताहरू लेख्नुहोस् ।
प्र. (२४) नेपालमा प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूलाई युनेस्कोकोले विश्वसम्पदा सूचीमा सूचीकृत गर्दा के कस्ता सकारात्मक प्रभाव परेका छन् ? चार बुँदामा स्पष्ट पार्नुहोस् ।
प्र. (२५) नेल्सन मन्डेलालाई विश्वले महान् नेताका रूपमा सम्मान गर्नुका कारणहरू उल्लेख गर्नुहोस् ।
प्र. (२६) विश्ववन्धुत्व र मानवतामा बाधा पुऱ्याउने कुनै चारओटा तत्त्व उल्लख गर्नुहोस् ।
प्र.(२७) "ज्येष्ठ नागरिक समाजका पथप्रदर्शक र सामाजिक मूल्य र मान्यतालाई डोऱ्याउने अभिभावक हुन् ।” यस भनाइलाई आफ्ना गहकिला तर्कहरू दिई पुष्टि गर्नुहोस् ।
प्र. (२८) समाजमा अपाङ्गता भएका व्यक्तिहरूको उचित सम्मान र संरक्षण गर्न व्यक्ति, समाज र राज्यले के कस्ता भूमिका निर्वाह गर्न सक्छन् ? प्रत्येकले निर्वाह गर्ने दुई दुईओटा भूमिका उल्लेख गर्नुहोस् ।
एकाइ ४: सामाजिक समस्या र समाधान
समूह 'क' गति छोटो उत्तरात्मक प्रश्नहरू
प्र.(१) मानव वेचविखनको एउटा पारिवारिक असर लेख्नुहोस् ।
प्र. (२) चेलीबेटी बेचविखनलाई रोक्ने कुनै एउटा उपाय लेख्नुहोस् ।
प्र.(३) मानव वेचविखन विरुद्ध एउटा नारा तयार गर्नुहोस् ।
प्र.(४) यौन विसङ्गतिको परिभाषा दिनुहोस् ।
प्र. ( ५) सामाजिक समस्यालाई रोक्न एउटा प्रभावकारी नारा तयार गर्नुहोस् ।
प्र.(६) घरेलु हिंसाका दुई परिणामहरू लेख्नुहोस् ।
प्र.(७) यौन विसङ्गति रोक्ने कुनै दुई उपायहरू के के हुन सक्छन् ?
प्र.(८) घरेलु हिंसा बढ्नुमा कसलाई बढी दोषी ठान्नुहुन्छ ? किन ?
प्र.(९) भ्रष्टाचारलाई किन सामाजिक रोग भनिन्छ? कारण दिनुहोस् ।
प्र. (१०) छाउपडी प्रथा उन्मूलन गर्न तपाईं कुन कुन दुई उपायहरू अपनाउनुहुन्छ ?
प्र.(११) सामाजिक विकृतिलाई समाज विकासको बाधक मान्नुका कुनै दुई कारणहरू उल्लेख गर्नुहोस् ।
प्र.(१२) भ्रष्टाचारको परिभाषा दिनुहोस् ।
प्र.(१३) सामाजिक समस्याको अन्त्य गर्ने कुनै दुई प्रभावकारी उपाय लेख्नुहोस् ।
प्र.(१४) अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मुख्य कार्य लेख्नुहोस् ।
प्र. (१५) संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको कार्य के हो ?'
प्र. (१६) घुम्टो प्रथाले महिलामा पारेको नकारात्मक प्रभाव लेख्नुहोस् ।
प्र.(१७) अन्धविश्वासले समाजमा कस्तो असर पुऱ्याउँछ ?
प्र. (१८) दाइजो प्रथाका नकारात्मक असरहरू के के हुन् ?
प्र.(१९) चेलीबेटी बेचबिखनका प्रमुख कारणहरू लेख्नुहोस् ।
प्र.(२०) भ्रष्टाचार विरुद्ध जनचेतना जगाउने एउटा नारा तयार गर्नुहोस् ।
प्र.(२१) चेलीबेटी बेचबिखन भनेको के हो ?
प्र. (२२) मानव बेचबिखनका दुई कारणहरू उल्लेख गर्नुहोस् ।
प्र. (२३) बालबालिकामाथि हुने यौनशोषण रोक्न के गर्नुपर्ला ? कुनै दुई सुझाव दिनुहोस् ।
प्र.(२४) यौन दुर्व्यवहार भनेको के हो ?
प्र.(२५) घरेलु हिंसा भनेको के हो ?
प्र.(२६) घरेलु हिंसाका दुई कारणहरू उल्लेख गर्नुहोस् ।
प्र. (२७) ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२३ को भ्रष्टाचारसम्वन्धी सूचकाङ्कमा प्राप्त गरेको अङ्क र स्थान उल्लेख गर्नुहोस् ।
प्र.(२८) भ्रष्टाचार नियन्त्रण गर्न स्थापित कुनै दुई सरकारी निकायहरूको नाम उल्लेख गर्नुहोस् ।
प्र.(२९) अन्धविश्वासलाई किन सामाजिक समस्याका रूपमा लिइन्छ ?
प्र. (३०) छाउपडी प्रथा नेपालको कुन ठाउँमा बढी प्रचलनमा रहेको छ ?
प्र.(३१) युनिसेफको स्थापना कहिले भयो र यसको पूरा रूप के हो ?
प्र.(३२) तल दिएको लोगो कुन संस्थाको हो ?
समूह 'ख' (छोटो उत्तरात्मक प्रश्नहरू)
प्र. (३३) समाजमा निरन्तर बढिरहेको मानव अङ्ग तस्करी रोक्नका लागि के कस्ता उपायहरू अपनाउन सकिन्छ ? कुनै चार बुँदामा स्पष्ट गर्नुहोस् ।
प्र. (३४) "मानव बेचविखन एक सामाजिक अपराध हो।" पुष्टि गर्नुहोस् ।
प्र. (३५) नेपालमा भ्रष्टाचार नियन्त्रण गर्नका लागि आवश्यक कुनै चार उपायहरू लेख्नुहोस् ।
प्र. (३६) सामाजिक समस्या समाधान गर्न नेपालमा रहेका धेरै संस्थाहरू क्रियाशील रहे तापनि समस्या समाधान नहुनाका कुनै चार कारणहरू लेख्नुहोस् ।
प्र.(३७) तपाईंको समाजमा रहेका यौन विसङ्गतिका कारणहरू उल्लेख गर्दै आफ्नो साथीलाई पत्र लेख्नुहोस् ।
प्र.(३८) यौन विसङ्गति रोक्न स्थानीय निकायले खेल्न सक्ने कुनै चार भूमिकाहरू उल्लेख गर्नुहोस् ।
प्र.(३९) सामाजिक समस्या नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूले के कस्तो भूमिका निर्वाह गर्न सक्दछन् ?'
प्र. (४०) मानव बेचबिखन नियन्त्रणका लागि नेपालले गरेका प्रयासहरू उल्लेख गर्नुहोस् ।
प्र. (४१) नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि भएका प्रयासहरू उल्लेख गर्नुहोस् ।
प्र.(४२) यौन विकृति र विसङ्गतिलाई समयमै नियन्त्रण गर्न के कस्ता उपायहरू अवलम्बन गर्न सकिन्छ ? कुनै चार उपायहरू लेख्नुहोस् ।
प्र. (४३) भ्रष्टाचारले समाजमा पुऱ्याउने कुनै चारओटा असर उल्लेख गर्नुहोस् ।
प्र.(४४) घुम्टो प्रथालाई निरुत्साहित गर्न के करता कार्यहरू गर्न सकिन्छ ?
प्र.(४५) छाउपडी प्रथाको परिचय विवै मसबाट उत्पन्न हुने प्रमुख असरहरू उल्लेख गर्नुहोस ।
प्र.(४६) बालबालिकालाई मानव तस्करीको निशाना बनाउनुका कारणहरू के के हुन ?
प्र. (४७) चेलीबेटी बेचविखन नियन्त्रणको लागि प्रभावकारी कदम भान्न अनुरोध गर्दै मनिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई लेखिने पत्रको नमुना तयार गर्नुहोस ।
प्र. (४८) बाइजो प्रथाकी परिचय दिँदै यस प्रभाका नकारात्मक परिणामहरू उल्लेख गर्नुहोस् ।
प्र.(४९) सामाजिक रामस्याबाट बच्ने उपायहरू उल्लेख गर्नुहीर ।
प्र.(५०) मानव बेचबिखनका प्रमुख कारणहरू उन्लेख गर्नुहोस् ।
प्र.(५१) यदि तपाईंमाथि कसैले यौन दुर्व्यवहार गरेमा तपाईं के गर्नुहुन्छ ?
प्र. (५२) समाजमा आफ्ना बालबालिकालाई यौन विसङ्गतिबाट बचाउन अभिभावकले खेल्ने भूमिकाको सूची बनाउनुहोस् ।
प्र (५१) घरेलु हिंसा सिर्जना हुन नविन के करता उपायहरू अपनाउन सकिन्छ ? कुनै चार सुझावहरू दिनुहोस् ।
एकाइ ५ः नागरिक चेतना
समूह 'ख' छोटो उत्तरात्मक प्रश्नहरू
प्र.(१) सङ्घीय व्यवस्थापिकाका कार्यहरू लेख्नुहोस् ।
प्र.(२) सङ्घीय कार्यपालिकाका कुनै चार कार्यहरू उल्लेख गर्नुहोस् ।
प्र.(३) व्यवस्थापिका र कार्यपालिकाविचको अन्तरसम्बन्धलाई प्रस्ट्याउनुहोस् ।
प्र.(४) कार्यपालिका र न्यायपालिकाबिच के करतो अन्तरसम्बन्ध रहेको हुन्छ ? उल्लेख गर्नुहोस् ।
प्र.(५) न्यायपालिकाका प्रमुख कार्यहरू उल्लेख गर्नुहोस् ।
प्र.(६) सङ्घीय संसद्को सदस्य बन्न ओवश्यक योग्यता उल्लेख गर्नुहोस् ।
प्र.(७) प्रतिनिधिसभाको गठन प्रक्रिया उल्लेख गर्नुहोस् ।
प्र.(८) नेपालको संविधानमा राजनीतिक दल दर्तासम्बन्धी के कस्ती व्यवस्था रहेको छ ?
प्र. (९) जनतासमक्ष लोकप्रिय हुन राजनीतिक दलहरूले के के गर्नुपर्ला ? चार बुँदामा उल्लेख गर्नुहोस् ।
प्र.(१०) निर्वाचन प्रक्रियामा मतदानलाई भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न के कस्ता कार्यहरू गर्नुपर्छ ?
प्र. (११) विश्वासको मत लिनु भनेको के हो ? नवनियुक्त प्रधानमन्त्रीले किन विश्वासको मत लिनुपर्छ ?
प्र. (१२) मानव अधिकारको परिभाषा दिँदै मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा रहेका मूल प्रावधानहरू उल्लेख गर्नुहोस् ।
प्र.(१३) उपभोक्ता अधिकार भनेको के हो? उपभोक्ता संरक्षण ऐन, २०७५ से उपभोक्ता अधिकार सम्बन्धमा कस्तो व्यवस्थाको व्याख्या गरेको छ ? प्रस्ट पार्नुहोस्
प्र.(१४) लोकतान्त्रिक शासन प्रणालीमा राजनीतिक दलको महत्त्व उल्लेख गर्नुहोस् ।
प्र.(१५) निर्वाचनमा मतदानअघि र मतदानपछि नागरिकहरूले खेल्नुपर्ने भूमिकालाई उल्लेख गर्नुहोस् ।
प्र.(१६) प्रतिनिधिसभा र प्रदेश सभाबिच फरक छुट्याउनुहोस् ।
प्र.(१७) विधेयकको परिभाषा दिनुहोस्। विधेयक कसरी कानुन बन्छ ?
प्र. (१८) नेपालको सङ्घीय संसद्को पछिल्लो निर्वाचनअन्तर्गत प्रतिनिधिसभामा राजनीतिक दलहरूले प्रत्यक्ष र समानुपातिक प्रणालीको प्राप्त सिट सङ्ख्या उल्लेख गर्नुहोस् ।
प्र.(१९) तपाईं नेपालको प्रधानमन्त्री हुनभयो भने देशभित्र सुशासनको अनुभूति दिलाउन के कस्ता काम गर्नुहुन्छ ? चार बुँदामा स्पष्ट गर्नुहोस् ।
प्र. (२०) नेपालमा गणतन्त्र स्थापना भएपछि निर्वाचित प्रधानमन्त्रीहरूको नाम तथा नियुक्ति मिति उल्लेख गर्नुहोस् ।
प्र.(२१) नेपालमा रहेका अदालतका तहहरू उल्लेख गरी छोटकरीमा व्याख्या गर्नुहोस् ।
प्र.(२२) नेपालमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूको सूची बनाउनुहोस् ।
प्र.(२३) नेपालको संवैधानिक परिषद्को गठन प्रक्रिया लेख्नुहोस् ।
प्र. (२४) राजनीतिक दल खोल्दा आवश्यक पर्ने प्रावधानहरू उल्लेख गर्नुहोस् ।
प्र. (२५) राजनीतिक दलको आम्दानीको स्रोतलाई पारदर्शी बनाउन के कस्ता कामहरू गर्न जरुरी छ ? उल्लेख गर्नुहोस् ।
प्र.(२६) फोटोसहितको मतदाता परिचयपत्रको महत्त्व उल्लेख गर्नुहोस् ।
प्र.(२७) निर्वाचन प्रक्रियामा मतदान अधिकृतले गर्नुपर्ने प्रमुख कार्यहरूको सूची बनाउनुहोस् ।
प्र.(२८) नेपालमा तीन तहमा सञ्चालन हुने निर्वाचनमा उमेदवार हुनको लागि तोकिएको उमेर हदको उल्लेख गर्नुहोस् ।
समूह 'ग' लामो उत्तरात्मक प्रश्नहरू
प्र.(२९) लोकतान्त्रिक पद्धतिमा राज़नीतिक दलहरूले गर्न हुने र गर्न नहुने कार्यहरूको विश्लेषण गर्दै एक दैनिक पत्रिकाको लागि लेख तयार गर्नुहोस् ।
प्र.(३०) उपभोक्ता संरक्षण ऐन, २०७५ ले उपभोक्ता अधिकारसम्बन्धी गरेका व्यवस्थाहरू उल्लेख गर्नुहोस् ।
प्र.(३१) संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् १९८५ अप्रिल ९ मा उपभोक्ता संरक्षणको लागि संयुक्त राष्ट्रसङ्घीय निर्देशिकामा पारित गरेका आठओटा अधिकारहरू के के हुन् ? उल्लेख गर्नुहोस् ।
प्र. (३२) नेपाली नागरिकहरूले मानव अधिकारका रूपमा प्राप्त गरेका मौलिक हकहरू उल्लेख गर्नुहोस् ।
प्र.(३३) मानव अधिकारको क्षेत्रमा एमनेस्टी इन्टरनेसनलले पुऱ्याउँदै आएको योगदानको चर्चा गर्नुहोस् ।
प्र.(३४) निर्वाचन आयोगले गर्ने निर्वाचन प्रक्रियालाई छोटकरीमा व्याख्या गर्नुहोस् ।
प्र. (३५) मानव अधिकारको परिचय दिँदै मानव अधिकार संरक्षणमा सरकारी तवरबाट भएका प्रयासहरू उल्लेख गर्नुहोस् ।
प्र.(३६) नेपालको निर्वाचनमा धेरै मतपत्रहरू रद्द हुन्छन् । यसका कुनै तीनओटा कारण र नियन्त्रण गर्ने चारओटा उपाय उल्लेख गर्नुहोस् ।
प्र. (३७) उपभोक्ता हकहित संरक्षणका लागि भएका प्रयासहरू कत्तिको प्रभावकारी छन् वा छैनन ? सातओटा बुँदामा उल्लेख गर्नुहोस् ।
प्र.(३८) लोकतन्त्रका कुनै चारओटा गुणहरू र तीनओटा अवगुणहरू उल्लेख गर्नुहोस् ।
प्र.(३९) उपभोक्ता शिक्षाको परिभाषा दिनुहोस् र यसका छओटा फाइदाहरू उल्लेख गर्नुहोस् ।
प्र.(४०) "स्वच्छ र स्वतन्त्र निर्वाचनले प्रजातन्त्रलाई सुदृढ बनाउँछ ।" आधारभूत सर्तहरूसहित स्वच्छ र स्वतन्त्र निर्वाचनको व्याख्या गर्नुहोस् ।
एकाइ ६ः हाम्रो पृथ्वी
समूह 'ख' छोटो उत्तरात्मक प्रश्नहरू
प्र.(१) हावापानीलाई प्रभाव पार्ने कुनै चार तत्त्वहरूको छोटकरीमा व्याख्या गर्नुहोस् ।
प्र.(२) भूमध्यरेखीय क्षेत्रमा पाइने हावापानी र वनस्पतिका दुई दुईओटा विशेषताहरू लेख्नुहोस् ।
प्र.(३) समशीतोष्ण प्रदेशका मानिसहरूका कुनै चारओटा आर्थिक क्रियाकलाप उल्लेख गर्नुहोस् ।
प्र.(४) उष्ण प्रदेशमा बसोबास गर्ने मानिसहरूको प्रमुख आर्थिक क्रियाकलापहरू के के हुन् ? छोटकरीमा उल्लेख गर्नुहोस् ।
प्र.(५) भूकम्प जाने कुनै चार कारण उल्लेख गर्दै यसको परिणाम पनि उल्लेख गर्नुहोस् ।
प्र. (६) भूकम्पबाट सुरक्षित हुने उपायहरू उल्लेख गर्नुहोस् ।
प्र.(७) भारतका दुई सहरहरूमध्ये मुम्बईमा वर्षभरिको तापक्रममा भिन्नता हुँदैन भने दिल्लीमा तापक्रमको घटबढ बढी हुन्छ, किन ? कारण दिनुहोस् ।
प्र.(८) मौसम र हावापानीमा के कस्ता भिन्नता रहेका छन् ? छुट्याउनुहोस् ।
प्र.(९) हावापानी प्रदेशको परिभाषा दिनुहोस् । विश्वमा पाइने विभिन्न प्रकारका हावापानी र त्यसमा पर्ने उपप्रदेशसहितको तालिका निर्माण गर्नुहोस् ।
प्र. (१०) तपाईंको गाउँको तापक्रम निम्नलिखित महिनामा निम्नाअनुसार रहेछ । उक्त तापक्रमलाई स्तम्भचित्र (Bar Diagram) मा देखाउनुहोस् ।
प्र. (११) उष्ण मण्डल र शीत मण्डलका विच रहेका कुनै चारओटा फरक लेख्नुहोस् ।
प्र.(१२) सभाना क्षेत्रमा बस्ने र अमेजन क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जनजीवनमा भएका फरकहरू औंल्याउनुहोस् ।
प्र. (१३) उष्ण प्रदेशको हावापानीका कुनै चारओटा विशेषता लेख्नुहोस् ।
प्र.(१४) भूमध्यसागरीय हावापानी क्षेत्र र समशीतोष्ण क्षेत्रको फरक छुट्याउनुहोस् ।
प्र. (१५) 'मौसमी क्षेत्रमा जनआवादी निकै घना रहेको छ। यसैगरी मानव सभ्यता र संस्कृतिका लागि पनि यस क्षेत्रलाई सम्पन्न मानिन्छ ।' कारण दिनुहोस् ।
प्र.(१६) संयुक्त राज्य अमेरिका र क्यानडामा कृषिलाई व्यावसायिक बनाइएको छ । हाम्रो देशको कृषिलाई पनि व्यावसायिक बनाउन के गर्न सकिन्छ ? सुझाव दिनुहोस् ।
प्र. (१७) प्राकृतिक प्रकोप न्यूनीकरण, पूर्व सावधानी र सचेतना जगाउने कार्यमा राज्यले निर्वाह गर्ने कुनै चारओटा भूमिका उल्लेख गर्नुहोस् । ७५
प्र.(१८) शीत प्रदेशका मानिसको प्रमुख आर्थिक क्रियाकलापहरू के के हुन् ? कुनै चार क्रियाकलाप उल्लेख गर्नुहोस् ।
प्र. (१९) उष्ण मौसमी हावापानी क्षेत्रमा पाइने हावापानी र वनस्पतिका दुई दुईओटा विशेषता उल्लेख गर्नुहोस् ।
प्र.(२०) भूमध्येसागरीय हावापानी र मानिसको आर्थिक जनजीवनका दुई दुईओटा विशेषता उल्लेख गर्नुहोस् ।
प्र. (२१) दक्षिणी गोलार्धमा पर्ने घाँसे भूमिहरूको नाम लेखी त्यहाँका आर्थिक गतिविधिहरू छोटकरीमा लेख्नुहोस् ।
प्र. (२२) अफ्रिका महादेशको सामाजिक र आर्थिक क्रियाकलापलाई कुनै चार बुँदामा उल्लेख गर्नुहोस् ।
प्र.(२३) नक्सा बनाउने कुनै चारओटा परम्परागत विधिहरू उल्लेख गर्नुहोस् ।
प्र.(२४) नक्सासम्बन्धी आधुनिक प्रविधिहरूको छोटकरीमा व्याख्या गर्नुहोस् ।
प्र. (२५) भूमध्यरेखीय हावापानी र भरुस्थलीय हावापानीबिचका फरक छुट्याउनुहोस् ।
प्र.(२६) "सभाना क्षेत्रलाई संसारको चिडियाघर भनिन्छ ।" कारण दिनुहोस् ।
प्र. (२७) "भूमध्यसागरीय क्षेत्रमा हिउँदे फलफूलको खेती प्रशस्तै हुन्छ ।" कारण दिनुहोस् ।
प्र. (२८) "उत्तर अमेरिकाको प्रेरिज र युरेसिया (युरोप र एसिया) को स्टेप्स घाँसे मैदानमा प्रशस्त मात्रामा गहुँ खेती र पशुपालन गर्ने गरिन्छ।" कारण दिनुहोस् ।
प्र. (२९) टाइगा भन्नाले के बुझिन्छ ? यसको महत्त्वलाई बुँदागत रूपमा प्रस्ट पार्नुहोस् ।
प्र.(३०) अफ्रिका महादेश क्रमशः उज्यालोतर्फ लम्किनुको कारण के हो ?
प्र.(३१) उत्तर अमेरिकाको आर्थिक गतिविधिलाई चारओटा बुँदामा प्रस्ट पार्नुहोस् । प्र.(३२) दक्षिण अमेरिकाको आर्थिक गतिविधिलाई छोटकरीमा चर्चा गर्नुहोस् ।
प्र.(३३) ग्लोब र नक्साबिचको फरक छुट्याउनुहोस् ।
प्र. (३४) तलका तथ्यहरूलाई देखाउने सङ्केत चिह्नहरू बनाउनुहोस् ।
प्र.(३५) भौगोलिक सूचना प्रणाली (Geographical information system) का फाइदाहरू उल्लेख गर्नुहोस् ।
समूह 'ग' लामो उत्तरात्मक प्रश्नहरू
प्र. (३६) पृष्ठ भरिने गरी नेपालको रेखाङ्ङ्कत नक्सा कोरी मा निम्नलिखित तथ्यहरूलाई उपयुक्त सङ्केतहरू प्रयोग गरी भर्नुहोस् ।
कान्जीरोवा हिमाल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, भीमदत्त राजमार्ग, मदन भण्डारी राजमार्ग
अथवा
अफ्रिका महादेशको नक्सा कोरी तल दिएका तथ्यहरूलाई उपयुक्त सङ्केतहरू प्रयोग गरी भर्नहोस् ।
भूमध्यसागरीय वनस्पति, आन्ध्र महासागर, सहारा मरुभूमि, ड्राकेन्सबर्ग
प्र.(३७) नेपालको नक्सा बनाई निम्नलिखित तथ्यहरू भर्नुहोस् ।
मकालु वरुण राष्ट्रिय निकुन्ज, सोलुखुम्बु, जुट उत्पादन हुने क्षेत्र, महेन्द्र राजमार्ग
अथवा
उत्तर अमेरिकाको नक्सा बनाई निम्नलिखित तथ्यहरू भर्नुहोस् ।
सनफ्रान्सिस्को, मेक्सिकोको खाडी, सेन्टलरेन्स नदी, प्रेरिज
प्र.(३८) पृष्ठ भरिने गरी नेपालको नक्सा निर्माण गरी निम्न तथ्यहरूलाई नक्सामा देखाउनुहोस् । सैपाल हिमाल, बर्दिया राष्ट्रिय निकुन्ज, इन्द्रसरोवर, कन्काई नदी
अथवा
उत्तर अमेरिकाको नक्सा निर्माण गरी निम्न तथ्यहरूलाई नक्सामा देखाउनुहोस् ।
रकी पर्वत श्रृङ्खला, मिसिसिपी नदी, हडसनको खाडी, आन्ध्र महासागरं
प्र.(३९) पृष्ठ भरिने गरी नेपालको नक्सा बनाई उपयुक्त सङ्केतको प्रयोग गरेर निम्नलिखित तथ्यहरू भर्नुहोस् ।
खप्तड राष्ट्रिय निकुन्ज, रारा ताल, त्रिभुवन राजांमार्ग, फिदिमअथवा
दक्षिण अमेरिकाको नक्सा निर्माण गरी निम्नलिखित तथ्यहरूलाई उपयुक्त सङ्केतको प्रयोग गरेर भर्नुहोस् ।
एन्डिज पर्वत श्रृङ्खला, अटाकामा मरुभूमि, आन्ध्र महासागर, केप हर्न
प्र. (४०) एक पृष्ठ भरिने गरी नेपालको नक्सा निर्माण गरी तल दिइएका तथ्यहरूलाई उपयुक्त सङ्केतको प्रयोग गरेर भर्नुहोस् ।
अपिनाम्पा संरक्षित क्षेत्र, स्वर्गद्वारी, दमौली, मकालु हिमाल
अथवा
अफ्रिका महादेशको नक्सा निर्माण गरी उपयुक्त सङ्केतको प्रयोग गरेर निम्नलिखित तथ्यहरू भर्नुहोस् ।
एटलस पर्वत श्रृङ्खला, सहारा मरुभूमि नाइल नदी, लेसोथो
प्र.(४१) एक पृष्ठ भरिने गरी नेपालको नक्सा कोरी उपयुक्त सङ्केतको प्रयोग गरेर निम्नलिखित तथ्यहरू भर्नुहोस् ।
गोरख हिमाल, कालिगण्डकी नदी, गोसाइँकुण्ड, मेची राजमार्ग
अथवा
दक्षिण अमेरिका महादेशको नक्सा कोरी निम्नलिखित तथ्यहरूलाई उपयुक्त सङ्केतको प्रयोग गरेर भर्नुहोस् ।
भूमध्यरेखा, रियो द जेनेरियो, आकान्कागुवा पहाड, कुमेरु महासागर
प्र. (४२) एक पृष्ठ भरिने गरी नेपालको नक्सा कोरी उपयुक्त सङ्केतको प्रयोग गरेर निम्नलिखित तथ्यहरू भर्नुहोस् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कर्णाली राजमार्ग, तिनाउ नदी, वराहक्षेत्र
अथवा
अफ्रिका महादेशको नक्सा कोरी उपयुक्त सङ्केतको प्रयोग गरेर निम्नलिखित तथ्यहरू भर्नुहोस् ।
नामिब मरुभूमि, भिक्टोरिया ताल, नाइजर नंदी, भूमध्यसागर
प्र.(४३) पृष्ठ भरिने गरी नेपालको नक्सा निर्माण गरी निम्न तथ्यहरूलाई नक्सामा देखाउनुहोस् । शैलेस्वरी मन्दिर, दुनाई, गणेश हिमाल, त्रियुगा नदी
अथवा
उत्तर अमेरिकाको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केतमा देखाउनुहोस् ।
अपालाचियन पहाड, युकन नदी, मेक्सिकोको खाडी, प्रशान्त महासागर
प्र.. (४४) एक पृष्ठ भरिने गरी नेपालको रेखाकित नक्सा बनाई उपयुक्त सङ्केतको प्रयोग प्र गरी निम्नलिखित तथ्यहरू भर्नुहोस् ।
भिमदत्त पन्त राजमार्ग, लोमानयाङ, राजविराज, विपी राजमार्ग
अथवा
दक्षिण अमेरिकाको नक्सा कोरी निम्नलिखित तथ्यहरूलाई उपयुक्त सङ्केतको प्रयोग गरेर देखाउनुहोस् । प्रशान्त महासागर, एन्जल झरना, अमेजन नदी, मरकाइबो ताल
प्र. (४५) एक पृष्ठ भरिने गरी नेपालको नक्सा कोरी दिइएका तथ्यहरूलाई उपयुक्त सङ्केतको प्रयोग गरेर भर्नुहोस् ।
ताल्चा विमानस्थल, रुप्से झरना, दुधकोसी नदी, कोसी राजमार्ग
अथवा
अफ्रिका महादेशको नक्सा कोरी उपयुक्त सङ्केतको प्रयोग गरेर निम्नलिखित तथ्यहरू भर्नुहोस् ।
कालाहारी मरुभूमि, मेडागास्कर टापु, हिन्द महासागर, भूमध्यरेखा
प्र.(४६) पृष्ठ भरिने गरी नेपालको नक्सा बनाई उपयुक्त सङ्केतको प्रयोग गरेर निम्नलिखित तथ्यहरू भर्नुहोस् ।.
बाँके राष्ट्रिय निकुञ्ज, सिद्धार्थ राजमार्ग, जनकपुर, कञ्जनजङ्घा हिमाल
अथवा
उत्तर अमेरिकाको नक्सा निर्माण गरी तल दिएका तथ्यहरूलाई उपयुक्त सङ्केतको प्रयोग गरी भर्नुहोस् ।
क्यालिफोर्नियाको खाडी, म्याकिनले पहाड, क्युवा, बेरिड जलसंयोज
प्र.(४७) पृष्ठ भरिने गरी नेपालको नक्सा कोरी उपयुक्त सङ्केतको प्रयोग गरेर निम्नलिखित तथ्यहरू भर्नुहोस् ।
चन्दननाथ मन्दिर, सन्धिखर्क, तमोर नदी, गौर
अथवा
दक्षिण अमेरिकाको नक्सा कोरी निम्नलिखित तथ्यहरूलाई उपयुक्त सङ्केतको प्रयोग गरेर भर्नुहोस् ।
ब्राजिलको उच्च भूमि, टिटिकाका ताल, उरुग्वे नदी, सान जर्जको खाडी
प्र.(४८) एक पृष्ठ भरिने गरी नेपालको नक्सा कोरी उपयुक्त सङ्केतको प्रयोग गरेर निम्नलिखित तथ्यहरू भर्नुहोस् : मेची राजमार्ग, कालिगण्डकी नदी, गोरख हिमाल, गोसाँइकुण्ड,
अथवा
उत्तर
अमेरिका महादेशको नक्सा निर्माण गरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केतको प्रयोग गरी देखाउनुहोस् : वासिङ्टन डी.सी., सुपेरियर ताल, प्रेरिज, मृत उपत्यका
प्र. (४९) पृष्ठ भरिने गरी नेपालको नक्सा कोरी उपयुक्त सङ्केतको प्रयोग गरेर निम्नलिखित तथ्यहरू भर्नुहोस् :
तमोर नदी, गौर, चितवन राष्ट्रिय निकुञ्ज, चन्दननाथ मन्दिर
अथवा
दक्षिण अमेरिकाको नक्सा कोरी निम्नलिखित तथ्यहरूलाई उपयुक्त सङ्केतको प्रयोग गरेर देखाउनुहोस् : अमेजन नदी, मरकाइबो ताल, प्रशान्त महासागर, एन्जल भरना
प्र. (५०) पृष्ठ भरिने गरी नेपालको नक्सा बनाई उपयुक्त सङ्केतको प्रयोग गरेर निम्नलिखित तथ्यहरू भर्नुहोस् :
जनकपुर, कञ्जनजङ्घा हिमाल, बाँके राष्ट्रिय निकु, सिद्धार्थ राजमार्ग
अथवा
अफ्रिका महादेशको नक्सा कोरी उपयुक्त सङ्केतको प्रयोग गरेर निम्नलिखित तथ्यहरू भर्नुहोस् :
नाइजर नदी, भूमध्यसागर, नामिव मरुभूमि, भिक्टोरिया ताल
प्र. (५१) एक पृष्ठ भरिने गरी नेपालको नक्सा कोरी दिइएका तथ्यहरूलाई उपयुक्त सङ्केतको प्रयोग गरेर भर्नुहोस्
त्रिशुली नदी, पृथ्वी राजमार्ग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ह्यातुङ झरना
अथवा
दक्षिण अमेरिका महादेशको नक्सा कोरी निम्नलिखित तथ्यहरूलाई उपयुक्त सङ्केतको प्रयोग गरेर भर्नुहोस् :
पम्पास घाँसे मैदान, प्यारागुवे नदी, फकल्यान्ड टापु, गुएनाको उच्च भूमि ९६
एकाइ ७: हाम्रो विगत
समूह 'क' अति छोटो उत्तरात्मक प्रश्नहरू
प्र.(१) वि.सं. २०६३ जेठ ४ कुन ऐतिहासिक घटनासँग सम्बन्ध राख्छ ?
प्र. (२) नेपालको इतिहासमा पुष १, २०१७ साललाई किन कालो दिन मानिन्छ ?
प्र. (३) तपाईंको विचारमा दोस्रो विश्वयुद्ध हुनुमा कसलाई बढी जिम्मेवार ठान्नुहुन्छ ? एक वाक्यमा स्पष्ट पार्नुहोस् ।
प्र.(४) अधिनायकवादको परिभाषा दिनुहोस् ।
प्र. (२२) 'जयतु संस्कृतम्' आन्दोलन कसले र किन संञ्चालन गरेका थिए ?
प्र.(५) विश्वासको मतको परिभाषा दिनुहोस् ।
प्र.(६) पहिलो संविधान सभाले संविधान जारी गर्न नसक्नुको एउटा कारण लेख्नुहोस् ।
प्र. (७) दिल्ली सम्झौताको एक सकारात्मक पक्ष लेख्नुहोस् ।
प्र.(८) मध्यावधि निर्वाचनको परिभाषा लेख्नुहोस् ।
प्र.(९) दिल्ली सम्झौताका कुनै दुई प्रावधानहरू लेख्नुहोस् ।
प्र. (१०) नेपालमा प्रथम आमनिर्वाचनपछि गठित सरकारको नेतृत्व कसले गरेका थिए र कति सदस्यहरूको भन्त्रीमण्डल रहेको थियो ?
प्र.(११) नेपालमा वि.सं. २००७ सालदेखि २०१७ सालसम्म भएका कुनै दुई सामाजिक सुधारहरू लेख्नुहोस् ।
प्र. (१२) वि.सं. २०१७ साल पुस १ गतेलाई तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
प्र. (१३) दिल्ली सम्झौतालाई किन त्रिपक्षीय सम्झौता भनिन्छ ?
प्र. (१४) डा. के. आई. सिंहले किन दिल्ली सम्झौताको विरोध गरेका थिए ?
प्र. (१५) भर्सेलिजको सन्धिलाई किन एकपक्षीय सन्धि भनिन्छ ?
प्र. (१६) पञ्चायती शासन पद्धतिलाई किन निरङ्कुश शासन प्रणाली भनिएको
प्र. (१७) टिम्बुरबोटे काण्डसम्बन्धी घटना कुन जिल्लामा भएको थियो ?
प्र. (१८) पञ्चायती व्यवस्थालाई किन निरङ्कुश व्यवस्था भनिएको हो ?
प्र. (१९) एटलान्टिक चार्टर भनेको के हो ?
प्र.(२०) जनमत सङ्ग्रहको घोषणा र चुनाव कहिले भएको थियो ?
प्र.(२१) राणा शासनको पतन हुनाको कुनै एक कारण लेख्नुहोस् ।
प्र.(२३ ) "त्रिपक्षीय सम्झौता" कहाँ र कहिले भएको थियो ?
प्र. (२४) वि.सं. २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम सरकारका मुख्य दुई कार्यहरू के के थिए ?
प्र.(२५) दोस्रो संविधान सभाको मुख्य उपलब्धि लेख्नुहोस् ।
प्र. (२६) दोस्रो जनआन्दोलन २०६२/६३ को मुख्य उपलब्धि के हो ?
प्र.(२७) नेपालमा राजनीतिक स्थिरता कायम गर्न के गर्नुपर्छ ?
प्र. (२८) अस्ट्रियाका राजकुमार र उनकी पत्नीको हत्यापछि अस्ट्रियाले सर्बियालाई दिएको चेतावनीमा समेटिएका दुई बुँदाहरू उल्लेख गर्नुहोस् ।
प्र. (२९) प्रथम विश्वयुद्धअघि सैनिक शक्तिका आधारमा युरोप दुई गुटमा विभाजित थियो । ती गुट कुन कुन थिए ?
प्र.(३०) भर्सेलिजको सन्धि किन गरिएको थियो ?
प्र. (३१) विश्वयुद्धबाट मानव जगतले पाएको शिक्षा के हो ? एक वाक्यमा लेख्नुहोस् । प्र.(३२) "टङ्कप्रसाद आचार्यलाई जिउँदो सहिद भनिन्छ ।" कारण दिनुहोस् ।
प्र. (३३) नेपाली कङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीको स्थापना कहिले भएको थियो ?
प्र.(३४) दिल्ली सम्झौताको विरोध हुनाको कारण के थियो ?
प्र.(३५) खुकुरी दल भनेको के हो ?
प्र. (३६) नेपालको पहिलो सभामुख को हुन् ?
प्र.(३७) नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री को हुन् ?
समूह 'ग' लामो उत्तरात्मक प्रश्नहरू
प्र.(३८) वि.सं. २००७ सालदेखि वि.सं. २०१७ सालसम्मको दशक राजनीतिक अस्थिरताको दशक थियो भनी पुष्टि गर्नुहोस् ।
प्र.(३९) प्रथम विश्वयुद्धका कारण र परिणामहरू समेटी एउटा संवाद तयार गर्नुहोस् ।
प्र.(४०) दोस्रो विश्वयुद्धका कारणहरू उल्लेख गरी व्याख्या गर्नुहोस् ।
प्र. (४१) प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धका परिणामहरूविच के कस्ता समानता र भिन्नताहरू रहेका थिए ?
प्र.(४२) नेपालमा वि.सं. २००७ सालदेखि वि.सं. २०१७ सालसम्मका प्रमुख सामाजिक तया आर्थिक उपलब्धिहरू उल्लेख गर्नुहोस् ।
प्र.(४३) वि.सं. २००७ सालको क्रान्तिका प्रमुख कारणहरू व्याख्या गर्नुहोस् ।
प्र. (४४) वि.सं. २००७ सालदेखि वि.सं. २०६३ सालसम्म नेपालको इतिहास अध्ययन गर्दा राजनीतिक उतारचढाव देखिन्छ, किन ? बुँदागत रूपमा उल्लेख गर्नुहोस् ।
प्र. (४५) दोस्रो विश्वयुद्धको प्रमुख कारण भर्सेलिज सन्धि हो ? के भर्सेलिज सन्धि नभएको भए दोस्रो विश्वयुद्ध हुने थिएन ? आफ्नो धारणा लेख्नुहोस् ।
प्र. (४६) दोस्रो विश्वयुद्धका राजनीतिक तथा आर्थिक प्रभावहरू उल्लेख गर्दै भविष्यमा शक्ति राष्ट्रहरूविच सबै प्रकारका युद्धलाई अन्त्य गर्न अमेरिका, चीन, संयुक्त अधिराज्य जस्ता देशले खेल्नुपर्ने भूमिकाबारेमा स्पष्ट पार्नुहोस् ।
प्र. (४७) लोकतन्त्रमा राजनीतिक दलहरूको दायित्व उल्लेख गर्नुहोस् ।
प्र. (४८) राजनीतिक परिवर्तन भन्नाले के बुझिन्छ ?
प्र.(४९) नेपालमा वि.सं. २०१७ सालदेखि वि.सं. २०४६ सम्म घट्न गएका प्रमुख राजनीतिक घटनाहरू उल्लेख गर्नुहोस् ।
प्र.(५०) दिल्ली सम्झौताका मुख्य बुँदाहरू उल्लेख गर्दै यो सम्झौताले पारेका प्रमुख प्रभावहरू उल्लेख गर्नुहोस् ।
प्र. (५१) वि.सं. २००७ सालदेखि वि.सं. २०१७ सालसम्म धेरै सरकारहरू गठन र विघटन हुनाका प्रमुख कारणहरू के के हुन् ? उल्लेख गर्नुहोस् ।
प्र. ( ५२) पञ्चायती व्यवस्थाको परिचय दिँदै यस व्यवस्थाको उदय र पतन हुनाका कारणहरू दिनुहोस् ।
एकाइ ८: आर्थिक गतिविधि
समूह 'क' अति छोटो उत्तरात्मक प्रश्नहरू
प्र.(१) सहकारिताको कुनै एक सामाजिक महत्त्व लेख्नुहोस् ।
प्र.(२) ऊर्जा भनेको के हो ? यसका कुनै दुई स्रोतहरू उल्लेख गर्नुहोस् ।
प्र. (३) नवीकरणीय ऊर्जाको स्रोत भनेको के हो ? उदाहरण पेस गर्नुहोस् ।
प्र. (४) ऊर्जाको अनवीकरणीय स्रोत भन्नाले के बुझिन्छ ?
प्र.(५) नेपालमा चालु योजनाको अन्त्यसम्म कति जलविद्युत् उत्पादन गर्ने लक्ष्य छ ?
प्र. (६) नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनामध्ये सबभन्दा ठुलो जलविद्युत् आयोजना कुन हो ? यसको कुल उत्पादन क्षमता कति हो ?
प्र.(७) नेपालमा ऊर्जाको भरपर्दो र महत्त्वपूर्ण स्रोत जलविद्युत् हुन सक्छ ? कारण दिनुहोस् ।
प्र.(८) तपाईं वसोबास गर्ने स्थानीय क्षेत्र कुन हो ? त्यहाँ कुन आर्थिक क्रियाकलापको बढी सम्भावना रहेको छ ?
प्र.(९) नेपाल जलस्रोतको ठुलो सम्भावना बोकेको देश हो। यो स्रोतलाई सदुपयोग गर्ने कुनै दुई उपायहरू लेख्नुहोस् ।
प्र. (१०) वैदेशिक रोजगारीमा जाने. मनस्थिति बनाएको कुनै साथीलाई स्वदेशमा कार्य गरी बस्न कसरी प्रेरणा दिनुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।
प्र. (११) वित्तीय शिक्षालाई प्रभावकारी बनाउने उपायहरू के के हुन् ? कुनै दुई उपाय लेख्नुहोस् ।
प्र.(१२) नेपालवाट वैदेशिक रोजगारीमा दिनानुदिन कामदारहरूको सङ्ख्या वृद्धि हुने कारणहरू के के हुन् ? कुनै दुई कारणहरू लेख्नुहोस् ।
प्र. (१३) अल्पकालमा वैदेशिक रोजगारी फाइदाजनक देखिए तापनि दीर्घकालमा यसले नकारात्मक प्रभाव दिलाउँछ, कसरी ?
प्र. (१४) वित्तीय संस्थाका कुनै दुई कार्यहरू लेख्नुहोस् ।
प्र.(१५) वित्तीय शिक्षाका कुनै दुई महत्त्व लेख्नुहोस् ।
प्र. (१६) एटिएम कार्डलाई किन डेबिट कार्ड पनि भनिन्छ ?
प्र.(१७) नेपालमा मुद्रा निष्काशन गर्ने निकाय कुन हो ?
प्र. (१८) विप्रेषण भनेको के हो ?
प्र. (१९) विमाको परिभाषा दिनुहोस् ।
प्र.(२०) बिमा गर्दा ध्यान पुऱ्याउनुपर्ने दुई कुराहरू उल्लेख गर्नुहोस् ।
प्र. (२१) चल्ती खाताको परिभाषा दिनुहोस् ।
प्र.(२२) सरकारलाई समयमै कर किन तिर्नुपर्छ। एक वाक्यमा लेख्नुहोस् ।
प्र. (२३) आर्थिक योजनाका कुनै दुई विशेषताहरू उल्लेख गर्नुहोस् ।
प्र.(२४) बचत खाताको एक विशेषता लेख्नुहोस् ।
प्र.(२५) विद्युतीय ऊर्जाको कुनै एउटा महत्त्व उल्लेख गर्नुहोस् ।
प्र.(२६) पर्यटन उद्योगको विकासले घरेलु उद्योगको विकासमा के कस्तो मद्दत गर्दछ ?
प्र.(२७) तपाईं वैङ्कमा कुन खाता खोल्नुहुन्छ ? सो खाता खोल्नुको उचित कारण दिनुहोस् ।
प्र.(२८) सहकारी स्थापना गर्न कम्तीमा कतिजना सदस्यहरू आवश्यक पर्दछन् ?
प्र.(२९) "सहकारितालाई आर्थिक विकासको मेरुदण्ड मानिन्छ ।" तर्क दिनुहोस् ।
प्र. (३०) बायोमास ऊर्जाको परिभाषा दिनुहोस् ।
प्र.(३१) नेपालको पहिलो जलविद्युत् आयोजना कुन हो र यसको क्षमता कति छ ?
प्र.(३२) पर्यटन प्रवर्धन गर्न एउटा 'नारो' तयार गर्नुहोस् ।
प्र.(३३) स्वरोजगारको परिभाषा दिनुहोस् ।
प्र.(३४) दुर्घटना बिमा भनेको के ही ?
प्र.(३५) नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमध्ये सबभन्दा ठुलो जलविद्युत् आयोजना कुन हो ? यसको कुल उत्पादन क्षमता कति छ ?
प्र.(३६) निर्माण सम्पन भइसकेको सबभन्दा ठुलो जलविद्युत् आयोजना कुन हो र यसको उत्पादन क्षमता कति छ ?
प्र.(३७) पर्यटन भनेको के हो ?
प्र. (३८) वैदेशिक रोजगारीले नेपालको कुल गार्हस्थ उत्पादनमा कति प्रतिशत योगदान गरेको छ ?
प्र. (३९) ऋणको सही उपयोग गर्दा यसबाट हुने कुनै एक फाइदा लेख्नुहोस् ।
प्र.(४०) केवाइसी फर्म भन्नाले के बुझिन्छ ?
प्र.(४१) डिम्याट (Dmat) खाता भनेको के हो ? यसको उपयोगिता के हो ?
प्र.(४२) नेपालमा मुद्रा निष्काशन गर्ने निकायको नाम के हो ?
प्र. (४३) विप्रेषणका कुनै दुई सकारात्मक प्रभावहरू के के हुन् ?
प्र. (४४) वैदेशिक रोजगारीका कुनै दुई नकारात्मक प्रभावहरू लेख्नुहोस् ।
प्र.(४५) लघुवित्त वित्तीय संस्था भन्नाले के बुझिन्छ ?
प्र.(४६) सहकारीको परिभाषा दिनुहोस् ।
प्र.(४७) नेपालमा स्थापना भएको प्रथम बिमा कम्पनीको नाम के हो ?
प्र. (४८) बिमा गरेको व्यक्तिले पाउने प्रमुख फाइदा के हो ?
प्र. (४९) बिमित भन्नाले के बुझिन्छ ?
प्र.(५०) बिमक भनेको के हो ?
प्र. (५१) नेपालमा कृषि बिमाको सुरुवाता कहिले भएको थियो ?
प्र. (५२) राजस्व भनेको के हो ?
प्र.(५३) भ्याट लगाउन सुरु गर्ने प्रथम राष्ट्र कुन हो ?
प्र. (५४) मूल्य अभिवृद्धि कर (Value added Tax) भन्नाले के बुझ्नुहुन्छ ?
प्र. (५५) आवधिक योजना भन्नाले के बुझिन्छ ?
प्र.(५६) नेपालमा आवधिक योजना कहिलेबाट सुरु भएको थियो ?
समूह 'ग' लामो उत्तरात्मक प्रश्नहरू
प्र.(५७) पर्यटनको परिभाषा दिँदै नेपालमा पर्यटन उद्योगको सम्भावना उल्लेख गर्नुहोस् ।
प्र.(५८) नेपालमा धेरै महत्त्वपूर्ण पर्यटकीय स्थलहरूले आजसम्म पनि राष्ट्रिय पहिचान पाउन सकेका छैनन् । ती ठाउँहरूलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न स्थानीय समुदाय र नेपाल सरकारले के कस्ता कार्यहरू गर्न जरुरी छ ? उल्लेख गर्नुहोस् ।
प्र. (५९) जलविद्युत्को परिचय दिँदै नेपालको विकासमा जलविद्युत्को महत्त्व प्रस्ट पार्नुहोस् ।
प्र. (६०) वैदेशिक रोजगारीको परिचय दिँदै यसका फाइदा र बेफाइदाहरूको मूल्याङ्कन गर्नुहोस् ।
प्र. (६१) नेपालबाट बर्सेनि हजारौं युवायुवतीहरू वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशहरूमा जाने गरेको पाइन्छ। यसैक्रममा उनीहरूले अनेक प्रकारका समस्याहरू समेत भोग्ने गरेका छन् । ती समस्याहरू के के हुन् ? ती समस्याहरू समाधान गर्न सरकारले के कस्तो भूमिका निर्वाह गर्न सक्दछ ?
प्र. (६२) वित्तीय उपकरण भन्नाले के बुझिन्छ ? नेपालमा प्रचलित वित्तीय उपकरणहरूको बारेमा व्याख्या गर्नुहोस् ।
(६३) करको परिभाषा दिनुहोस् । प्रत्यक्ष कर र अप्रत्यक्ष करमा के फरक छ ? पुऱ्याउन सक्ने सहयोगबारेमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुहोस्
प्र. प्र.(६४) सहकारिताका प्रमुख मान्यताहरू उल्लेख गर्दै यसले देशको आर्थिक वृद्धि र विकासमा
प्र.(६५) नेपालमा जलविद्युत् उत्पादनको सम्भावना र यसको विकास गर्न आइपर्ने समस्याहरूको बारेमा प्रस्ट पार्नुहोस् ।
प्र. (६६) नेपालमा पर्यटकहरूको आगमनले पार्ने सकारात्मक र नकारात्मक प्रभावहरू उल्लेख गर्नुहोस् ।
प्र.(६७) वैदेशिक रोजगारी भनेको के हो ? यसले नेपालमा पारेका प्रभावहरू उल्लेख गर्नुहोस् ।
प्र(६८) नेपालमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनका लागि रोजगारदाता, सरकार र रोजगारीमा जाने सम्बन्धित व्यक्तिले गर्नुपर्ने कार्यहरूलाई छुट्टाछुट्टै उल्लेख गर्नुहोस् ।
प्र.(६९) वित्तीय शिक्षाको महत्त्व उल्लेख गर्नुहोस् ।
प्र. (७०) बिमा भनेको के हो ? यसका प्रकारहरू छोटकरीमा उल्लेख गर्नुहोस् ।
प्र.(७१) "बिमामार्फत जीवनमा आकस्मिक रूपमा आइपर्ने क्षतिलाई कम गर्न सकिन्छ ।" कारणसहित व्याख्या गर्नुहोस् ।
प्र.(७२) चालु योजना (पन्ध्रौं) का लक्ष्य, उद्देश्य र रणनीति लेख्नुहोस् ।
प्र.(७३) पन्ध्रौं योजनाका मुख्य परिमाणात्मक सूचकहरूलाई तालिकामार्फत प्रस्ट पार्नुहोस् ।
प्र. (७४) प्रत्यक्ष कर तथा अप्रत्यक्ष करका फाइदाहरू लेख्नुहोस् ।
प्र.(७५) नेपालमा सहकारी संस्थाहरूको स्थापना दिनप्रतिदिन बढिरहेको छ। कतिपय सहकारी संस्याहरू बन्द भएका र कतिपयका सञ्चालकहरू आर्थिक अनियमितता गरी भागेका समाचारहरू पनि सुन्ने गरिन्छ। नेपालको सहकारीको क्षेत्रमा देखिएका यस प्रकारका समस्याहरू र तिनका समाधानका उपायहरू लेख्नुहोस् ।
एकाइ ९ः हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग
समूह 'क' अति छोटो उत्तरात्मक प्रश्नहरू
प्र.(१) तल दिइएको लोगो कुन विशिष्टीकृत संस्थाको हो ।
प्र.(२) संयुक्त राष्ट्रसङ्घका वर्तमान महासचिवको नाम र देश लेख्नुहोस् ।
प्र.(३) भूमण्डलीकरण अर्थात् विश्वव्यापीकरणले नेपालमा पारेको कुनै एक प्रभाव लेख्नुहोस् ।
प्र.(४) असंलग्नता भन्नाले के बुझिन्छ ?
प्र. (५) तपाईंलाई स्थानीयकरण मन पर्छ ? कुनै एक कारण दिनुहोस् ।
प्र. (६) विश्वव्यापीकरणका कुनै दुई समस्याहरू लेख्नुहोस् ।
प्र. (७) कुनै एक समसामयिक घटना लेख्नुहोस् र त्यसले विश्वमा पार्ने प्रभाव उल्लेख गर्नुहोस् ।
प्र. (८) पञ्चशीलका पाँच सिद्धान्तमध्ये कुनै दुई सिद्धान्त उल्लेख गर्नुहोस् ।
प्र. (९) वर्ल्ड मेटेरोलोजिकल सङ्गठन (WMO) का दुईओटा कार्यहरू लेख्नुहोस् ।
प्र. (१०) एटलान्टिक चार्टर भनेको के हो?
प्र.(११) संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा कतिओटा राष्ट्रहरू सदस्य हुन्छन् ?
प्र.(१२) नेपालको परराष्ट्रनीतिकां कुनै दुई महत्त्व लेख्नुहोस् ।
प्र. (१३) निषेधाधिकार (Veto) भनेको के हो ?
प्र. (१४) संयुक्त राष्ट्रसङ्घको महासभाका प्रमुख दुई कार्यहरू के के हुन् ?
प्र.(१५) विभिन्न सन्धि, नियम तथा कानुनको माध्यमबाट बौद्धिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्ने कार्य संयुक्त राष्ट्रसङ्घको कुन संस्थाले गर्छ ?
प्र. (१६) विश्वव्यापीकरण भनेको के हो ?
प्र.(१७) स्थानीयकरणको परिचय दिनुहोस् ।
प्र.(१८) स्थानीयकरणका दुई कमजोरीहरू उल्लेख गर्नुहोस् ।
प्र.(१९) विश्व पृथ्वी दिवस २०२२ को नारा के थियो ?
प्र.(२०) अन्तर्राष्ट्रिय न्यायालयमा कति जना न्यायाधीश हुन्छन् ?
प्र.(२१) विश्व स्वास्थ्य सङ्गठनका मुख्य दुई कार्यहरू लेख्नुहोस् ।
प्र.(२२) समसामयिक घटना भनेको के हो ?
प्र.(२३) परराष्ट्र नीतिको परिचय दिनुहोस् ।
प्र.(२४) नेपालको परराष्ट्र नीतिका दुई मार्गदर्शक सिद्धान्तहरू उल्लेख गर्नुहोस् ।
प्र.(२५) संयुक्त राष्ट्रसङ्घको स्थापना कहिले भएको थियो ?
प्र.(२६) संयुक्त राष्ट्रसङ्घको कार्यालयमा कामकाजका भाषा कुन कुन हुन् ?
प्र.(२७) विश्व स्वास्थ्य सङ्घको प्रधान कार्यालय कहाँ रहेको छ ?
प्र. (२८) विश्वव्यापीकरणका चार आयामहरू के के हुन् ?
प्र.(२९) स्थानीयकरणका दुई फाइदाहरू लेख्नुहोस् ।
प्र. (३०) सामाजिक सञ्जाल भनेको के हो ?
प्र. (३१) साइबर अपराधको परिचय दिनुहोस् ।
प्र.(३२) सूचना तथा सञ्चार प्रविधि भनेको के हो ?
प्र.(३३) बहराइनले प्रदान गरेको "इसा अवार्ड" प्राप्त गर्ने नेपाली को हुन् ?
प्र. (३४) पृथ्वी दिवस २०२२ को नारा के थियो ?
प्र. (३५) समसामयिक घटना भनेको के हो ?
समूह 'ख' छोटो उत्तरात्मक प्रश्नहरू
प्र. (३६) संयुक्त राष्ट्रसङ्घका उद्देश्यहरू उल्लेख गर्नुहोस् ।
प्र.(३७) पञ्चशीलका सिद्धान्तहरूबारे दुई विद्यार्थीहरूबिचको संवाद तयार पार्नुहोस्।
प्र.(३८) विश्वव्यापीकरणको परिभाषा दिँदै यसका कुनै तीनओटा फाइदाहरू लेख्नुहोस् ।
प्र.(३९) विश्वव्यापीकरण र स्थानीयकरणविच भएका कुनै चार फरकहरू लेख्नुहोस् ।
प्र.(४०) संयुक्त राष्ट्रसङ्घका अङ्गहरूको नाम लेखी कुनै दुई अङ्गहरूको छोटो बयान गर्नुहोस् ।
प्र. (४१) सामाजिक सञ्जाल भनेको के हो ? यसलाई प्रयोग गर्दा के कस्ता कुराहरूमा ध्यान पुऱ्याउनुपर्छ ?
प्र.(४२) नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्ने कुनै दुई राष्ट्रसङ्घीय विशिष्टीकृत संस्थाहरूको नाम र तिनले गर्ने योगदानलाई उल्लेख गर्नुहोस्।
प्र. (४३) संयुक्त राष्ट्रसङ्घमा नेपालको भूमिका के कस्तो रहेको छ ? छोटकरीमा मूल्याङ्कन गर्नुहोस् ।
प्र . (४४) विश्वव्यापीकरणका नकारात्मक प्रभावबारे चर्चा गर्नुहोस् ।
प्र. (४५) स्थानीयकरणका सकारात्मक र नकारात्मक पक्षको चर्चा गर्नुहोस् ।
प्र. (४६) तल दिइएका संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूको पूरा रूप र प्रत्येकको एक एकओटा कार्य उल्लेख गर्नुहोस् ।
प्र. (४७) विश्वमा अहिले पनि विभिन्न राष्ट्रहरूबिच द्वन्द्व, तनाव तथा गुटबन्दीको अवस्था रहेको पाउँछौँ । यस अवस्थालाई न्यून गरी मेलमिलाप, शान्ति तथा सुरक्षा कायम गर्न संयुक्त राष्ट्रसङ्घले कस्ता रणनीतिहरू अवलम्बन गर्नुपर्छ ?
प्र.(४८) संयुक्त राष्ट्रसङ्घले साना तथा गरिब देशहरूको हक अधिकार सुरक्षित राख्न के कस्तो भूमिका खेल्न सक्छ ? प्रस्ट पार्नुहोस् ।
प्र. (४९) संयुक्त राष्ट्रसङ्घका कुनै चारओटा विशिष्टीकृत संस्थाहरूको नाम लेख ,तिनीहरूद्वारा नेपालमा सञ्चालित कुनै चारओटा कार्यक्रमहरूको सूची बनाउनुहोस्।
प्र.(५०) शान्तिसेना भन्नाले के बुझिन्छ ? संयुक्त राष्ट्रसङ्घीय शान्तिसेनाले गर्ने कुनै पाँचओटा जिम्मेवारी लेख्नुहोस् ।
प्र. (५१) तल दिइएका संयुक्त राष्ट्रसङ्घीय विशिष्टीकृत संस्थाहरूले नेपालको आर्थिक सामाजिक विकासमा गरेका प्रत्येकका एक एक कार्यहरू तालिकामा देखाउनुहोस् ।
(क) अन्तर्राष्ट्रिय मुद्रा कोष
(ख) विश्व बौद्धिक संम्पत्ति सङ्गठन
(ग) विश्व स्वास्थ्य सङ्गठन
(घ) खाद्य तथा कृषि सङ्गठन
प्र.(५२) अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको भूमिका प्रभावकारी बनाउन अपनाउनुपर्ने कुनै चार उपायहरू बुँदागत रूपमा प्रस्तुत गर्नुहोस् ।
प्र. (५३) तपाईंको समुदायमा घटेको कुनै समसामयिक एक समाचारको नमूना तयार गर्नुहोस् ।
एकाइ १०: जनसङ्ख्या र यसको व्यवस्थापन
समूह 'क' अति छोटो उत्तरात्मक प्रश्नहरू
प्र. (१) नेपालको जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या वृद्धिदर घट्नुको एक कारण के हो ?
प्र.(२) आफ्नो जीवनशैली स्वस्थ बनाउन तपाईंले के कस्ता उपाय अपनाउनुभएको छ ? दुई उपाय लेख्नुहोस् ।
प्र.(३) वायु प्रदूषण रोक्ने कुनै दुई उपाय लेख्नुहोस् ।
प्र.(४) तपाईं आफ्नो समुदायको वातावरण क्लबको अध्यक्ष हुनुभएमा वातावरण संरक्षणका लागि के गर्नुहुन्छ ?
प्र. (५) गुणस्तरीय जीवनका लागि गर्नुपर्ने कुनै दुई उपायहरू लेख्नुहोस् । प्र.(६) वायु प्रदूषण रोक्नका लागि तपाईंले निर्वाह गर्न सक्ने कुनै दुई भूमिका लेख्नुहोस् ।
प्र.(८) तपाईको विचारमा सुखी परिवार र खुसी परिवार निर्माण गर्न के के गर्नुपर्छ ?
प्र.(७) माटोलाई प्रदूषण हुनबाट रोक्ने कुनै एक सुझाव दिनुहोस् ।
प्र. (९) पारिवारिक योजना किन बनाउनुपर्छ ?
प्र.(१०) नेपालमा पहिलो जनगणना कहिले भएको थियो ?
प्र. (११) जनसङ्ख्याको बनोट कुन कुन आधारमा निर्धारण हुन्छ ?
प्र.(१२) जनगणना २०७८ अनुसार धेरै जनसङ्ख्या र थोरै जनसङ्ख्या भएका प्रदेशहरू कुंन
प्र. (१३) जनसङ्ख्याको आकार भनेको के हो ?
प्र. (१४) जनसङ्ख्या र वातावरणविचको सम्बन्धलाई एक वाक्यमा स्पष्ट पार्नुहोस् । प्र.(१५) विश्वको जनसङ्ख्या वृद्धिदर हेर्दा मूलतः कस्ता देशमा वृद्धिदर बढी देखिन्छ ?
प्र. (१६) मानिसको जीवन कसरी गुणस्तरीय हुन्छ ?
प्र. (१७) वि.सं. २०७८ सालको जनगणनाअनुसार नेपालको जनसङ्ख्या र यसको वृद्धिदर लेख्नुहोस् ।
प्र. (१८) जनसङ्ख्यामा परिवर्तन ल्याउने कुनै दुई तत्त्वहरू लेख्नुहोस् ।
प्र.(१९) जनसङ्ख्या वृद्धि भनेको के हो ?
प्र.(२०) नेपालको पछिल्लो जनगणनाअनुसार पुरुष र महिलाको जनसङ्ख्या कति कति रहेको छ ?
प्र. (२१) जनगणना २०७८ अनुसार नेपालमा जातजातिको सङ्ख्या कति रहेको छ ?
प्र.(२२) जनगणना २०७८ अनुसार नेपालमा ठुलो सङ्ख्यामा रहेको पहिलो र दोस्रो जातिको नाम र प्रतिशत लेख्नुहोस् ।
प्र. (२३) नेपालमा धेरै नेपालीले मान्ने पहिलो र दोस्रो धर्म कुन कुन हुन् ? प्र.(२४) जनगणना २०७८ अनुसार नेपालको जनघनत्व कति छ ?
प्र.(२५) जनसङ्ख्याको कुनै दुई महत्त्वं लेख्नुहोस् ।
प्र.(२६) नेपालमा जनगणना कति वर्षको अन्तरालमा हुन्छ ?
प्र.(२७) जनघनत्व भन्नाले के बुझिन्छ ?
प्र.(२८) वि.सं. २०७८ को जनगणनाअनुसार नेपालको जनघनत्व कति छ ?
प्र.(२९) जनगणना २०७८ को नारा के हो ?
प्र. (३०) जनगणना २०७८ अनुसार सबभन्दा बढी जनसङ्ख्या भएका चार जिल्लाहरू कुन कुन हुन् ?
प्र.(३१) जनगणना २०७८ अनुसार सबैभन्दा कम जनसङ्ख्या भएका चारओटा जिल्ला कुन कुन हुन् ?
प्र.(३२) गुणस्तरीय जीवनका लागि कस्ता सामाजिक र सांस्कृतिक पक्षहरूको आवश्यकता पर्छ ?
प्र.(३३) वायु प्रदूषणबाट प्राप्त हुने कुनै दुई नकारात्मक असरहरू लेख्नुहोस् ।
प्र.(३४) विश्वमा प्राथमिक स्वास्थ्यको अवधारणा कहिले आएको थियो ?
समूह 'ख' छोटो उत्तरात्मक प्रश्नहरू
प्र.(३५) अति कम विकसित देशहरूमा जनसङ्ख्या वृद्धिदर उच्च रहनाका चार कारणहरू उल्लेख गर्नुहोस् ।
प्र. (३६) नेपालमा वि.सं. २०५८ सालदेखि वि.सं. २०७८ सालसम्मको जनसङ्ख्याको अवस्था मूल्याङ्कन गर्नुहोस् ।
प्र.(३७) निम्नलिखित तथ्याङ्कलाई स्तम्भचित्रमा देखाउनुहोस् ।
प्र.(३८) नेपालको भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्या वितरणको अवस्थालाई स्पष्ट पार्नुहोस् ।
प्र. (३९) पारिवारिक योजना बनाउँदा के कस्ता कुराहरूमा ध्यान दिनुपर्छ ? तिनीहरूको सूची तयार गर्नुहोस् ।
प्र.(४०) जनसङ्ख्या वृद्धिले कसरी वातावरणमा प्रदूषण सिर्जना हुन्छ ? छोटकरीमा व्याख्या गर्नुहोस् ।
प्र. (४१) वातावरण संरक्षणका मुख्य उपायहरू उल्लेख गर्नुहोस् ।
प्र. (४२) स्वस्थ जीवनशैली अपनाउन के कस्ता उपायहरू अपनाउन सकिन्छ ? उल्लेख गर्नुहोस् ।
प्र. (४३) सामुदायिक स्वास्थ्य सेवाको महत्त्व लेख्नुहोस् ।
If you have any doubts, Please let me know